एमाले मंगलाका अध्यक्षमा याम थापा

Gandaki Pardesh notice

बाबियाचौर । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।

गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट यामबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि चयन गरेको हो ।

Bhautik ministry notice about road

कमिटिको उपाध्यक्षमा चिरञ्जिवी आचार्य, सचिवमा चक्रलाल पाण्डे (राजु), उपसचिवमा एकजित रोका र सरस्वती उपाध्याय रहनु भएको छ । अधिवेशनको नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

नेता पुनले आफू मन्त्री हुँदा जिल्लाको विकासमा धेरै काम गरेपनि प्रचार नभएको गुनासो गर्नुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी लगायत नेताहरुले संगठन सुदृढीकरणमा जोड दिनुभयो । अधिवेशन अघि बाबियाचौरमा एमालेका नेता कार्यकर्ताहरुले ¥याली गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...