समाचारको विधा

स्थानीय

दाङखोलामा मोटरेबल पुल बनाउने सहमती कार्यान्वयनका विषयमा धौलागिरि कालिकाका प्रर्वद्धकको मत बाझियो,…

बेनी ः धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने छ वर्षअघि भएको सहमति कार्यान्वयनका विषयमा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी धौलागिरि कालिका हाइड्रोका प्रर्वद्धकहरुको मत

सडक सञ्जालमा जोडिदै गुर्जा

म्याग्दी ः ‘टुप्पी भन्दा माथी ठाउँ छैन, गुर्जा भन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाईले धवलागिरी गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउछ । हालसम्म विकट र दुर्गम वस्तिको रुपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्रनै

घतानको वडा कार्यालय जोड्ने सडक कालोपत्र

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक कालोपत्र भएको छ । पक्की सडक निर्माण भएपछि यात्राअवधी छोटिनुका साथै जिर्ण सडकमा जोखिम मोलेर सकसपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ । पूर्वाधार विकास

राहुघाट जलबिद्युत आयोजनाको सुरुङका संरचना तयार

बेनी ः नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङभित्रका संरचना तयार छ ।रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा रहेको बाँधदेखि सोही पालिकाको

पूर्णगाउँमा रास्वपाको वडा अधिवेशन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार पहिलो वडा अधिवेशन सम्पन्न भएको छ । राजन खत्रीको सभापतित्वमा गठन भएको समितिको उपसभापतिमा रिमा बानियाँ, सचिवमा दिलकुमार दर्जी, उपसचिवमा सुशीला आचार्य,

अन्नपूर्णमा नेकपाको चुनावी तयारी र एकता सन्देश बैठक

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले अन्नपूर्ण गाउँपालिकास्तरीय एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट

चिसोका कारण चित्रे-घोडेपानी सडक स्तरोन्नतिको काम स्थगित

बेनी ः चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजनाको निर्माण कार्य स्थगित भएको छ । अत्याधिक चिसोका कारण खोल्सामा पानी र तुसारो जमेको,

बेनीमा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनी नगरपालिका स्तरीय एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी

ग्लेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गलेश्वर। बेनी नगरपालिका–९, गलेश्वरमा शनिबार एकदिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरको बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेले ब्यानर

मंगला गाउँपालिकाका शिक्षक र विद्यार्थीहरुको वक्तृत्ववकला प्रतियोगिता

बाबियाचौर ः मंगला गाउँपालिका स्तरीय शिक्षक र विद्यार्थीहरुबीच शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तर्गत गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता