समाचारको विधा

स्थानीय

प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो

बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र

पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल

बेनी, । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ । नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो । म्याग्दी बहुमुखी

भकिम्लीका एकल महिलालाई साबुन बनाउने तालिम

बेनी, । बेनी नगरपालिका–३ भकिम्लीका एकल महिलाहरुलाई साबुन बनाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको एकल महिलाहरुको आयआर्जन कार्यक्रम अन्र्तगत भकिम्लीमा सञ्चालन भएको साबुन बनाउने तालिम बिहिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको

बेनीका होटल र खाद्यान्न पसल अनुगमन

बेनी, । बेनी बजारका खाद्यान्न पसल र होटलहरु बुधबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो । ९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि

ताकम स्वास्थ्य चौकीमा जेष्ठ नागरिकद्धारा रु. २ लाखको अक्षयकोष स्थापना

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा रहेको स्वास्थ्य चौकीमा एक जना वृद्धाले रु. २ लाखको अक्षयकोष स्थापना भएको छ । धवलागिरी गाउँपालिका ७ काफलडाडाकी ८४ वर्षीय नरमला फगामी मगरले स्वास्थ्य चौकीलाई अक्षयकोष स्थापनाका लागि मंगलबार

बेगका दिपकको चिमखोलाको बगरखोलामा डुबेर ज्यान गयो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा पौडी खेल्ने क्रममा सोमबार एक जनाको मृत्यु भएको छ । चिमखोलाको कुकुर भुक्ने स्थित बगर खोलामा पौडी खेल्ने क्रममा डुबेर रघुगंगा गाउँपालिका–१ का १८ वर्षीय दिपक पुर्जाको मृत्यु भएको जिल्ला

नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन हुने

बेनी । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला

बेनी नगरपालिकाको चालु आवको दोस्रो चौमासिक सम्मका गतिबिधी र उपलब्धीहरु

बेनी नगरपालिकाको आ.व. २०८०।८१ को फाल्गुण मसान्त सम्मको प्रगती प्रतिवेदन मिति २०८० चैत्र १२ गते जम्मा बजेट (रु) कुल बजेटचालूपूँजीगत७२,६७,७२,६५७.००५३,६४,१२,६५७.००१९,०३,६०,०००.०० फाल्गुण मसान्त सम्मको खर्च विवरण जम्मा खर्चचालु

बेनी नगरपालिकालाई रत्नेचौरबासीको सुझाव

बेनी, । बेनी नगरपालिका– १ रत्नेचौरमा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ । कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । गणेश महत, टिका बहादुर

पाहुनाको पर्खाइमा टोड्के–पूूर्णगाँउ घरवास

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरवास पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरवास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन् । टोड्के पूर्णगाउँ