बेनी बजारमा लत्रिएका तार व्यवस्थापन गर्न ८ नम्बर वडा कार्यालयको ताकेता
बेनी, । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ८ को कार्यालयले बेनी बजारभित्र लत्रिएका तार व्यवस्थापन गर्न ताकेता गरेको छ ।वडा कार्यालयले सोमबार एक सूचना जारी गरेर कात्तिक २८ गतेभित्र तार व्यवस्थापन गर्न अनुरोध गरेको छ । वडा अध्यक्ष उत्तम!-->…