म्याग्दीमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

Gandaki Ghumau

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय बिक्रम कुमार, ३२ वर्षीय संजीत कुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षिय सन्निकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Gunasthariya Shiksya

प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार गरगहना सफा गरिदिने बाहनामा रसायनको प्रयोग गरेर तौल कटाएर ठगी गरेको उजुरीको आधारमा उनिहरुलाई दरवाङ र बाबियाचौरबाट पक्राउ गरिएको हो ।

Shreekrishna

पक्राउ परेकाहरुलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...