समाचारको विधा

स्थानीय

दर्मीजामा सामुदायिक भवन निर्माण

म्याग्दी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ । रु. ४२ लाख रुपैयाँको लागतमा करिब तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु. १५ लाख

अन्नपूर्ण आधार शिविरमा विद्युत र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

म्याग्दी, ः नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल

दरवाङमा तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता शुरु

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप –२०८२ ‘यु’ २० महिला÷पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सञ्चालन भएको छ । म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै

रुम–ताराखोला सडक स्तरोन्नति शुरु

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले रुम देखि ताराखोलातर्फ सडक स्तरोन्नतिको काम थालेको हो । २०८२ असार ४ गते रु. दुई करोड ११ लाख

रत्नेचौरमा पर्यटकको चहलपहल

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा

बेनी सामुदायिकमा जन्मदिन अक्षयकोष

बेनी ः म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी सामुदायिक माविले जन्मदिन अक्षयकोष स्थापना गरेको छ । फजुल खर्च गरेर भड्कीलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित र गरिब विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना भएको कोषको

धवलागिरीको झिनडाडामा युवतिको हत्या

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा गएराती एक युवतिको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी, ः म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ । म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको

म्याग्दीको सिमका धु्रब खत्रीले फलाउनुभयो १२० मुरी धान

बेनी, म्याग्दीका एक जना किसानले एक सय २० मुरी धान फलाउनुभएको छ । मङ्गला गाउँपालिका–२ सिमका किसान धु्रब खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गर्नुभएको हो । खत्री सम्भवत म्याग्दीमा सबैभन्दा धेरै धान फलाउने किसान भएको दावी गरिएको छ ।

म्याग्दीका मगर समुदायले हर्षोउल्लासका साथ माघे संक्रान्ति पर्व मनाए

बेनी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले बिहिबार धुमधामसँग माघे संक्रान्ति पर्व मनाएका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल