समाचारको विधा

स्थानीय

मंगलाको निशूल्क स्वास्थ्य शिविरबाट सत्र सय लाभान्वित

बाबियाचौर, । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक तथा मंगला गाउँपालिकाको आयोजनामा बावियाचौरस्थित मंगला माविमा आयोजित एक दिने निःशुल्क

पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप

म्याग्दी क्याम्पसको भवन निर्माण योजना लक्ष्य अघिनै सम्पन्न

बेनी, अधिकांश विकास आयोजनाहरु ढिलासुस्तिले थलिएर अलपत्र बनेको अवस्थामा बेनी स्थित म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना लक्ष्य अघिनै सकिएको भएको छ । निर्माण व्यवसायीको इच्छाशक्ति, काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजिकरण

म्याग्दीका पशुगोठ लेक उक्लिन थाले

बेनी, ः म्याग्दीका पशुगोठ लेकतर्फ उक्लिन थालेका छन् । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउदै गोठालाहरु बेशीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेशी झारिएका भेडाबाख्रा, गाईभैसी, घोडा र चौरी गाईका घुम्ति गोठहरु

प्रथम निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बेनी, । बेनीमा आइतबार प्रथम निलगिरी कप म्याग्दी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सि लेभलमा अभिशेक नेपाली र सफल कडेल, डि लेभलमा ललिन्द्र थापामगर र पुर्ण पुर्जा मगरको जोडीले उपाधी

म्याग्दीकाली संचारको अध्यक्षमा पुनः बिजय श्रेष्ठ

बेनी, । म्याग्दीकाली संचार सहकारी संस्था लि.को शनिबार बेनीमा सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशनबाट अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ समितको उपाध्यक्षमा रामजी प्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा

जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका लागि कुहुँमा अभिमुखीकरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका बासिन्दालाई शनिबार जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका विषयमा अभिमुखीकरण गरिएको छ । मंगला गाउँपालिका सँगको सहकार्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले वडा नम्बर १ को कार्यालय

मौवाफाँटमा मुक्तिनाथका सेयर सदस्यलाई प्रशिक्षण

बेनी। रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा २२ जनाले सात हजार ७५० कित्ता सेयर

म्याग्दीको मालिका धुरी नजिकै सडक पुग्यो

बेनी, सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरीको यात्राअवधी छोटिएको छ । मालिका गाउँपालिका–७ बिम देखि बिमवाङ– धौलागंगा हुदै मालिका धुरी नजिकैको नागीथला सम्म

घुम्ति शिविरबाट धवलागिरीका २०७ जना अपाङ्ग लाभान्वित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ति शिविरबाट २०७ जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । ५ वटा वडामा आयोजना गरिएको घुम्ति शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र