समाचारको विधा

स्थानीय

सिद्ध आधारभूतमा कक्षा कोठा भवन उद्घाटन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालयमा निर्माण भएको कक्षा कोठा भवनहरुको आइतबार उद्घाटन गरिएको छ । विभिन्न निकायको अनुदान सहयोग र समुदायको श्रमदान गरि कुल रु. एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा

फेरी बिग्रियो लुलाङको दरखोला दोस्रो लघुजलविद्युत परियोजना

बेनी, २४ कात्तिक ः म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय घर अन्धकार भएका छन् । ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको विद्युतगृहका उपकरण बिग्रिएकाले एक हप्तादेखि लुलाङ, खोरिया, लमसुङ र मरेनी गाउँ अन्धकार भएको

दाना–घाँसा खण्डको सडक कालोपत्र गरिदै

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ ।११ मिटर फराकिलो बनाइएको सडकमा टेवा पर्खाल, नालि निर्माण, घुम्ती, लेभर मिलाउने, सब

तारे होटलदेखि विदेशसम्म पुग्छ म्याग्दीको टिमुर 

सन्तोष गौतम म्याग्दी– यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ। मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो। रमरम

बैंकर्स संघमा नवराज

बेनी, । नेपाल बैंकर्स संघ म्याग्दीको अध्यक्षमा नवराज ढुंगाना सर्वसम्मति चयन हुनुभएको छ । बेनपा ४ सिंगामा बुधबार साँझ सम्पन्न भएको प्रथम अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष सोकेन्द्र थापामगर (ग्लोबल आइएमई बैंक), द्धितिय उपाध्यक्ष सुदिप घिमिरे

बेनीमा पनि छठ पर्व मनाइयो

बेनी, हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि बिहिबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले

देउसीभैलो खेलेर जुटाएको रकम सामाजिक काममा

बेनी, । म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमलचौरका युवाहरुले देउसीभैलो खेलेर जुटाएको रकमबाट सामाजिक काम गरेका छन् । क्रियाशिल युवा समाजले तिहार पर्वको अवसरमा देउसीभैलो खेलेर जुटाएको रकमबाट सिमलचौर, नेवारे, कस्केरी र सिममा फोहोर व्यवस्थापन

मंगला क्याम्पसको देउसी भैलोमा रोका दिदिबहिनीबाट करिब छ लाख सहयोग

बेनी, । मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसी भैलोमा एकैपरिवारका दिदिबहिनीहरुले प्रवासबाट करिब रु. छ लाख सहयोग गरेका छन् । क्याम्पसले दुई करोडको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमार्फत

तरकारी खेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका रोहेटेका चन्द्र घिमिरे

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि

मेची महाकारी उद्धार अभियान ः बेनीमा सात जना सडकापेक्षीको उद्धार

बेनी ः मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले मङगलबार बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्दार गरेको छ । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको गायिका आनी छोइङ