समाचारको विधा

स्थानीय

धनजनताले जित्यो राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी, फलियागाउँको धनजनता माविले धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले

दानामा सम्पन्न निशूल्क आँखा शिविरबाट करिब पाँच सय जना लाभान्वित

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासीहरु आवद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश

निस्कोट बराह तालको अवस्था र सम्भावना

मिलन सुवेदी मिलन सुवेदी दरवाङ, । निस्कोट बराह ताल नेपालको गण्डकी प्रदेश, म्याग्दी जिल्लाको मालिका गाउँपालिका–१ मा अवस्थित एक सुन्दर र पवित्र ताल हो । यो ताल केवल प्राकृतिक सौन्दर्यको लागि मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक

प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली र शवयात्रा सहित अन्त्येष्टी

बेनी ः गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको शनिबार गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा श्रद्धाञ्जली अर्पण गरि शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । ६३ वर्षीया गौचनको बिहिबार काठमाडौको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री

स्तरोन्नति भएका सडकमा भाडा समायोजन गर्न नगरबासीको माग

घतान, ः म्याग्दीको बेनी नगरपालिका–९ घतानका बासिन्दाले स्तरोन्नति भएका सडकमा सार्वजनिक यातायातको भाडादर समायोजन गर्न माग गरेका छन् । बेनी नगरपालिकाले शुक्रबार नेप्टेचौरमा आयोजना गरेको चालु आर्थिक वर्षको प्रथम चौमासिक समिक्षा तथा

मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर मा सरसफाई

बेनी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाई गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यु कान्छि बाराही युवा क्लवका नौ जनाको टोलीले आधार शिविर र

म्याग्दीका पत्रकारहरुलाई क्षमता विकास तालिम

टोड्के, ः म्याग्दीको पर्यटकीय स्थल टोड्केमा पत्रकारहरुको क्षमता विकास सम्बन्धी तालिम बिहिबार सम्पन्न भएको छ । बेनी नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा २५ जना पत्रकार तथा

एउटै विद्यालयमा ४० वर्ष सेवा गरेका गौतमलाई नागरिक अभिनन्दन सहित बिदाई

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, खहरेमा रहेको सिद्ध आधारभूत विद्यालयमा ४० वर्ष सेवा गरेका शिक्षक मोतिराज गौतमको नागरिक अभिनन्दन सहित विदाई गरिएको छ । उमेर हदका कारण यही कात्तिक २७ गतेदेखि सेवानिवृत्त हुनुभएको सिद्ध

बेनीमा छात्रा फुटबल हुदै

बेनी, । मङसिर दोस्रो साता बेनीमा जिल्ला स्तरीय (अन्तर मावी) छात्रा रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । छात्रा फुटबल प्रतिभाको पहिचान गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३ देखि १५ गतेसम्म प्रथम लायन्स