मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो
बेनी, । म्याग्दीको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ ।मंगला गाउँपालिका–२ लाम्पाटामा भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार!-->…
