मालिकाको न्यायिक समितिद्धारा १३२ वटा मुद्दा फस्यौट
बेनी । म्याग्दीको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ वटा मुद्दा फस्यौट गरेको छ । मालिकाको न्यायिक समितिमा सार्वजनिक भएका मध्य जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्यौट भएको हो ।
आर्थिक बर्ष २०७४÷७५ देखि २०७८÷७९ को!-->!-->!-->…