समाचारको विधा

मालिका गा.पा.

अल्काचौरमा प्राथमिक आँखा उपचार शिविर

धु्रवसागर शर्मादरवाङ , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसरमा मालिका गाउँपालिका ६ अल्काचौरको सति आधारभूत विद्यालयमा आइतबार निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस

दिवंगत सदस्यका परिवारलाई मुुद्रण संघको सहयोग

बेनी, । म्याग्दी मुद्रण उद्योग संघमा आवद्ध ब्यवसायीले संघका सदस्य स्वर्गिय देवेन्द्र फगामी परिवारलाई आर्थिक सहयोग गरेको छ । संघका सदस्य समेत रहनुभएका मालिका गाउँपालिका–५ देविस्थानका फगामीको गत साउन २६ गते पोखरामा ३४ बर्षको उमेरमा

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सूचारु

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्सरे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरी र मंगला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्सरे मेसिन

भिम माविमा जुरेस र बाल क्लव गठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भिम माविमा जुनियर रेडक्रस सर्कल र बाल क्लव गठन भएको छ । विद्यालय स्तरमा मानवता, मानव सेवा, मानव धर्म, सामाजिक सहयोग, एकता र स्वम सेवी कार्यमा प्रेरित गर्न जुरेस गठन गरिएको

मालिकाको किटिनिमा चिया खेती

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार ८०० चियाका बिरुवा

सामाजिक विविधता बुझाउन जातीय पहिरनमा पढाइ

दरवाङ, । सोमबार बिहान दश नबज्दै दरवाङस्थित केवि एकेडेमी विद्यालयको वातावरण अघिपछिको भन्दा बेग्लै थियो । विद्यार्थीहरु आ आफ्नो जातीय पोशाकमा सजिएर विद्यालय आउँदै थिए । विद्यालयले सामाजिक विविधता बुझाउनको लागि विद्यार्थीलाई जातीय परम्परागत

मालिका गाउँपालिकाको गत आवको प्रगति प्रतिवेदन सार्वजनिक

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन

मालिकाका अध्यक्ष गर्बुजा पशु उपचारका लागि कृषकको गोठमा

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा कृषकको गोठमा पुगेर लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचार गर्न खटिनुभएको छ । मालिका गाउँपालिका वडा नम्बर –५ देविस्थानमा लम्पी स्किनबाट बिरामी परेका गाईगोरु र

धवलागिरी र मालिकालाई लम्पी स्कीन नियन्त्रणका लागि औषधी सहयोग

बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकालाई गाईभैसीमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि औषधी उपलब्ध गराइएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र संगम म्याग्दीद्धारा सञ्चालित

मालिकाको हुक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु

बेनी, करेन्ट लागेर सोमबार म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मा हुक्लाङडाडामा एक जनाको ज्यान गएको छ । बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ का २६ वर्षीय अशोक तामाङको