समाचारको विधा

मालिका गा.पा.

लाम्पाटा–दरवाङ सडक निर्माणमा भएको ढिलासुस्ति प्रति मन्त्री जुग्जालीको चासो

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्ड निर्माणमा भएको ढिलाईले यात्रु लाई सास्ती भएको छ । सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन्

मालिकाको राष्ट्रपति रनिङ शिल्डमा किसानी माविलाई बिजयी घोषणा, उपबिजेता घोषित भिम माविको असहमति

दरवाङ,। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । मालिका गाउँपालिकाको आयोजनामा माघ ११ गतेदेखि सञ्चालन भएको

मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भिम माविको अग्रता

दरवाङ। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा जारी तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म छ स्वर्ण सहित भिम मावि देविस्थानले अग्रता लिएको छ । छ स्वर्ण र तीन वटा कास्य पदक सहित भिम माविले

छ महिनामा मालिका गाउँपालिकाको २५ प्रतिशत बजेट खर्च

दरवाङ,। म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो छ महिनाको अवधीमा २५ प्रतिशत बजेट खर्च गरेको छ । दरबाङमा मंगलबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरिएको

दरवाङमा मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

दरवाङ, ११ माघ । दरवाङमा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

भगवती आधारभूतमा चन्दादातालाई सम्मान

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत विद्यालयले शुक्रबार चन्दादातालाई सम्मान गरेको छ । विद्यालयलाई आर्थिक, भौतिक सहयोग गर्ने १३ जना चन्दादातालाई सम्मानका साथै दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स कल्वको उपकरण सहयोग

दरवाङ। अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार उपकरण उपलब्ध गराएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले

दरवाङमा करविर मेमोरियल कप शुरु

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा मंगलबारदेखि छैठौ पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप खेलकुद प्रतियोगिता शुरु भएको छ । दरबाङको केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलले आयोजना गरेको प्रतियोगिताको मालिका गाउँपालिकाका

संसोधित बजेटमा सहमति नजुटेपछि मालिकाको गाउँसभा स्थगित

दरबाङ, । संसोधित बजेटमा सहमति नजुटेपछि म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको छ । दरबाङको छ्यारछ्यारे स्थित गाउँपालिकाको सभाहलमा शनिबार शुरु भएको गाउँसभाले लेखा समिति गठन, न्यायिक र सुशासन समितिको प्रतिवेदन

एकिकृत सामुदायिक विकास परियोजनाको प्रगति विवरण सार्वजनिक

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा सञ्चालित एकिकृत विकास परियोजनाको सन २०२२ को प्रगति विवरण सार्वजनिक भएको छ । बेनीमा भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संगम र कदम म्याग्दीले गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा