समाचारको विधा

मालिका गा.पा.

एकिकृत सामुदायिक विकास परियोजनाको प्रगति विवरण सार्वजनिक

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा सञ्चालित एकिकृत विकास परियोजनाको सन २०२२ को प्रगति विवरण सार्वजनिक भएको छ । बेनीमा भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संगम र कदम म्याग्दीले गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा

देविस्थानको साङगखोलामा झोलुङ्गे पुल निर्माण

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ उदिनखोला र ओखरबोट जोड्ने देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल निर्माण भएको छ । साङगखोला माथि निर्माण भएको एक सय मिटर लामो पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा

स्वास्थ्य सेवाको पहुँच बढाउन मालिकामा ११ वटा सामुदायिक इकाई सञ्चालन

बेनी, म्याग्दीको मालिका गाउँपालिकाले ११ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको छ । गाउँपालिकाले टोल टोलमा इकाई सञ्चालन गरेर स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले वडा स्तरका स्वास्थ्य

दरबाङ अखाद्य वस्तु जफत गरि नष्ट

दरबाङ, ६ पुष । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरबाङमा बुधबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बजार अनुगमन गरेको हो । अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ

डाडाखेत–राहुघाट प्रशारण लाइनको मुआव्जा वितरण शुरु

बेनी। म्याग्दीमा निर्माणाधिन डाडाखेत–राहुघाट प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि करिब रु. दुई करोड मुआब्जा वितरण शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका

मजदुर ठगिने क्रम बढेकोमा मालिका गाउँपालिका अध्यक्ष गर्बुजाको चिन्ता 

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मानव अधिकारको प्रत्याभूत हुनका लागि आम नागरिक सचेत हुनु पर्ने बताउनु भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले म्याग्दीमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समिक्षा

फुलबारीमा मिलन लामा र प्रिति आलेको प्रस्तुति हुने

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीमा आगामी हप्ता लोक गायक मिलन लामा र प्रिति आलेको सांगितिक प्रस्तुति हुने भएको छ । छहारी युवा क्लवको ३६ औ वार्षिकोत्सवको अवसरमा पुष ८ गते लामा र आलेको प्रस्तुति आयोजना गरिएको हो ।

रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माण तिब्र बनाउन निर्देशन

बेनी, । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत

दरवाङमा निशूल्क आँखा शिविर सम्पन्न

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब सात सय जना लाभान्वित भएका छन् । रोटरी क्लव अफ फिस्टेल पोखराको आयोजना, मालिका गाउँपालिकाको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको

मतदातालाई धन्यवाद दिन विजयी उमेद्वार गाउँ पसे

बेनी । म्याग्दीबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वार विजयी भएका थिए ।