समाचारको विधा

मालिका गा.पा.

निस्कोट, पाखापानी र झिँमा एमालेको चुनावी सभा

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल

जनप्रिय माविको भवन उद्घाटन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले

‘म्याग्देली जनताले परिवर्तन खोजेका छन, यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौ’

बेनी,। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र

धारापानी र दरवाङमा नमुना मतदान

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यायलको आयोजनामा धारापानीको किसानी चन्द्रकुन्ता मावि परिसर र दरवाङको खेलमैदानमा नमुना मतदान भएको

विमको एकिकृत वस्तीमा प्रवेशद्वार

बिम, । मालिका गाउँपालिका–७ बिममा पहिरो पिडितहरुको बसोबासका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना)को सहयोगमा बनाइएको एकिकृत वस्तीमा निर्माण भएको प्रवेशद्धारको शनिबार उद्घाटन गरिएको छ । रु. सात लाखको लागतमा निर्माण भएको प्रवेशद्धारको

रघुगंगा–३ र मालिकाको दिच्याममा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले सोमबार रघुगंगा गाउँपालिका–३ र मालिका गाउँपालिकाको दिच्यामका सोमबार घरदैलो गरेका छन् ।

खबरा, देविस्थान र ओखरबोटमा गठबन्धनको घरदैलो

बेनी । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन् । जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम

मालिका, अन्नपूर्ण र धवलागिरीमा एमालेको घरदैलो

बेनी । नेकपा एमाले म्याग्दीले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ ।उम्मेदवारहरु सहितको टोलीले आइतबार मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न

गठबन्धनका उमेद्वारको घरदैलो तिब्र

बेनी, । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले टोल भेला र घरदैलो अभियानलाई तिब्रता दिएका छन् । शनिबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता

एमालेले मतदाता प्रभावित बनाउन म्याग्दीमा चामल बाँड्यो (भिडियो सहित )

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।मालिका गाउँपालिका–३ इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा