धवलागिरी समाज काठमाडौद्धारा स्वास्थ्य सामग्री सहयोग
ताकम । धवलागिरी गाउँपालिका समाज काठमाडौले कोरोना महामारी रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
धवलागिरी गाउँपाकिलाका ७ वटा वडामा रहेका स्वास्थ्य चौकी र प्रहरी चौकीलाई रु. तेइस हजार ५००!-->!-->!-->…
