धवलागिरीको वडामै पुगेर योजना सम्झौता
मराङ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता शुरु गरेको छ ।
गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र वडा!-->!-->!-->…
