समाचारको विधा

धवलागिरी गा.पा.

दुई विद्यालयमा पुर्व शिक्षकको सम्झनामा सहयोग

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेका दुई वटा विद्यालयमा दिवंगत पुर्व शिक्षकको सम्झनामा उहाँका परिवारले शुक्रबार रु. असी हजार छ सय सहयोग गर्नुभएको छ । ताकमका स्वर्गीय लक्ष्मीनिधी सुवेदीको परिवारले हेम मावी…

ताकममा सम्पन्न निशूल्क आँखा शिविरबाट करिब नौ सय जना लाभान्वित

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब नौ सय जना लाभान्वित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले…

मुनामा एमालेको पार्टी कार्यालय स्थापना

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँमा बिहिबार नेकपा एमालेले पालिका स्तरीय कार्यालय स्थापना गरेको छ । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै फलियागाउँमा पार्टी कार्यालय स्थापना गरेको हो ।…

मुनामा कुरिति बिरुद्ध अन्तरक्रिया

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बुधबार बालबिवाह, जातीय भेद्भाव एवम् सामाजिक कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय म्याग्दीको आयोजना, धवलागिरी गाउँपालिकाको सहयोग…

बन्द भएका आँखाले देख्न थालेपछि दंग

ताकम । मोतियाबिन्दुका कारण दुबै आँखा बन्द भएका म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ९१ वर्षीय तिलकुमारी सुवेदीको आँखाको मंगलबार शल्याक्रिया सफल भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को…

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ताकममा किशोरी सम्मेलन

गोपाल आचार्यताकम । ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकममा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११…

कल्लेनीमा विजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा विद्युत सुबिधा पुगेको छ ।२५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि बिद्युत बितरण शुरु भएको वडा अध्यक्ष…

ताकममा आँखा उपचार शिविर शुरु

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सोमबारदेखि निशूल्क आँखा उपचार शिविर शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक, दाताको सहयोग र…

उद्योग ब्यापार महासंघ धवलागिरीमा मल्ल

ताकम, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धवलागिरी गाउँपालिका कमिटिको आइतबार ताकममा सम्पन्न भेलाले राम्जी मल्लको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा गंगा सुवेदी, बलसिङ वुढा, सचिवमा भुवानी पौडेल, कोषाध्यक्षमा…

मुनाका आगोलागी पिडितलाई काँग्रेसको सहयोग

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका आगोलागी पिडित गमिना पुनलाई नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)ले आर्थिक सहयोग गरेको छ । फागुन १५ गते बिद्युत सर्ट भएर आगोलागी हुदाँ मुनाका यामबहादुर र गमिना पुनको ढुङ्गा माटोले बनेको दुई…