समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरीमा फुुटबल संघ गठन

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकामा शुुक्रबार पालिका स्तरीय फुुटबल संघ गठन भएको छ । ताकममा भएको फुुटबल खेलाडीहरुको भेलाले रोशन गुुरुङको अध्यक्षतामा १५ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा रोशन थापा, सचिवमा अनिल भण्डारी,

म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजना कार्यान्वयन

बेनी, । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०÷०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका

धवलागिरी गाउँपालिकाद्धारा पत्रकार, खेलाडी, कलाकार र कर्मचारी पुुरस्कृत

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर धवलागिरीले ल्यायो पुरक बजेट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट

आठ सय मिटरको दौडमा चम्किएका हेमराज

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविका हेमराज रसाईलीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक हात पार्नुभयो । ताकम माविको कक्षा १० मा अध्ययरत १५ वर्षीय हेमराज प्रदेश स्तरीय

मंगला र धवलागिरीको अस्पताल भवन अलपत्र

बेनी, । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र

मुनाको धवलागिरी माविका विद्यार्थीको दन्त उपचार र रगत समुह पहिचान

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धवलागिरी माविका विद्यार्थीहरुको दन्त उपचार र रगत समुह पहिचान गरिएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार मुनामा कार्यक्रम भएको थियो । २५ जना बालबालिकाको दाँत उखेलिएो

धवलागिरीमा माओवादीका कार्यकर्तालाई प्रशिक्षण

ताकम, । नेकपा (माओवादी केन्द्र)ले धवलागिरी गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ताकममा बिहिबार भएको कार्यक्रममा अगुुवा कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण दिएको हो । कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले

धवलागिरी मावि मुुनाका शिक्षक र विद्यार्थी स्थानीय खाद्य परिकारका खाजा बनाएर खान्छन्

मुुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको धवलागिरी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाई, स्थानीय खाद्यान्नको प्रर्वद्धन गर्न आयात गरिएको

गोटाखोर टोलीले मोटर साईकल सहित कालीगण्डकीमा वेपत्ता युवाको शव भेटायो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा मोटरसाइकल सहित कालीगण्डकी नदीमा खसेर वेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई सोही पालिकाको वडा नं.–२ भुरुङ्ग तातोपानीमा बस्ने ३० वर्षीय सुजन घर्तिको