समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरी गाउँपालिकाले लोगो बनाउनेलाई ३० हजार पुरस्कार

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई ३० हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना निकाल्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरुका लागि

मराङको वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान

मराङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर –६ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार राम्चे आधारभूत विद्यालयमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ

धवलागिरीको पालिका स्तरीय अस्पतालका ठेकेदार दुई वर्षपछि काममा फर्किए

ताकम । म्याग्दीको ताकममा निर्माणाधिन धवलागिरी गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण कार्य दुई वर्षपछि सुचारु भएको छ । वि.स. २०७८ फागुन महिनादेखि रोकिएको अस्पताल भवन निर्माणको जिम्मेवारी लिएका व्यवसायीले दुई वर्षपछि आइतबारदेखि अधुरो भवन

जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद

म्याग्दीको बगर गाउँकी गर्भवतिको हेलिकप्टरबाट उद्दार

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको बगरबाट जटिल अवस्थाकी एक जना गर्भवतिको शुक्रबार हेलिकप्टर मार्फत उद्दार गरिएको छ । सडक सुविधा नपुगेको बगर गाउँकी ३८ वर्षीया तुलसा बुढाथोकीलाई

गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको ६ वटा स्थानीय तहको ४५

वैवाहिक वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ताकम, । म्याग्दीका एक दम्पत्तीले बिवाहको बर्षगाठको अवसरमा धवलागिरी गाउँपालिका ७ मा रहेको ताकम माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।बेनी नगरपालिका ६ थाकनपोखरी घर भई हाल बेनी बजारमा बस्नुहुुने हरिप्रसाद र उहाँकी श्रीमती

दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि खुसीयाली

बेनी, ः म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति सकिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि सोही पालिकाको वडा नं. ५ फेदी हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानी सम्मको खण्ड स्तरोन्नति भएको हो । सडकको

दरवाङ–धारापानी सडक स्तरोन्नति

धारापानी ।म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको

मराङको एक घर एक धारा खानेपानी आयोजना निर्माणमा ढिलाई

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वेशीका लाल केसीको आगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो । केसीका परिवारलाई खानेपानीका लागि सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन् । ‘आगनमा धारा बनेको तीन वर्ष पुगीसक्दा