समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरीबाट पहिलो संघीय सांसद बन्ने दौडमा नेकपाका अर्जुन थापा

बेनी। म्याग्दीका छ वटा स्थानीय तह मध्य भौगोलिक हिसाबले संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर नपाएको धवलागिरी गाउँपालिका रहेको छ । पञ्चायत देखि गणतन्त्र सम्म आइपुग्दा म्याग्दीका अन्य पाँच वटा स्थानीय तहले संघीय संसदमा आफ्ना प्रतिनिधी…

धवलागिरीको दरखोलामा पुल बनाउन दर र मुदीका बासिन्दाको माग

मुना ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ । दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भएपनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन् ।…

धारापानीका चन्द्रदत्त उपाध्यायको घर आगोलागीबाट नष्ट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । धारापानीका चन्द्रचत्त उपाध्यायको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर बिहिबार राती आगोलागी हुँदा नष्ट भएको हो । आगोलागीबाट उपाध्यायको घर सहित…

गुर्जा जोड्ने सडक निर्माण अन्तिम चरणमा

गुर्जा ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजना मार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो ।…

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण धमाधम

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ काउसीबोट र वडा नं.–४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण शुरु भएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौले म्याग्दी नदीमाथी तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो ।…

दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने धौलागिरि कालिकाको लिखित प्रतिवद्धता

धवलागिरीबासीको आन्दोलन फिर्ता, जलविद्युत आयोजना निर्माण सूचारु हुने बेनी ः म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने सहमति कार्यान्वयन गर्न दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको…

ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र धौलागिरिलाई अन्तराष्ट्रियकरण गर्ने नेकपाका…

ताकम। नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा उमेद्वार बन्नुभएका अर्जुन थापाले बेनी–ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र ओझेलमा परेको धौलागिरि हिमालको सम्भावनालाई अन्तराष्ट्रियकरण गर्ने…

५५ वर्षमा घर फर्किका धनबहादुरले ७६ वर्षमा नागरिकता पाउनुभयो

बेनी । ५५ वर्षपछि पारिवारिक पुर्नमिलन भएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका धनबहादुर छन्त्यालले बुधबार ७६ वर्षको उमेरमा पहिलो पटक नागरिकता बनाउनु भएको छ । प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले धनबहादुरलाई बंशजको आधारमा…

मल्कवाङका धनबहादुरको ५५ वर्षपछि पारिवारिक पुर्नमिलन

बेनी । २१ बर्षको उमेरमा बेपत्ता हुनुभएका म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङका धनबहादुर तुलाचन पाँचदशकपछि सम्पर्कमा आउनुभएको छ ।गाउँबाट परिवारलाई भर्ती हुने भन्दै भारत जानु भएका तुलाचनको ५५ बर्षपछि परिवारसँग पुनर्मिलन भएको हो ।…

लुलाङमा नेकपाको घरदैलो–‘प्रतिवद्धता पुरा गरेका छौ, थप काम गर्नका लागि हामीलाई जिताउनुहोस’

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपाका उमेद्वार अर्जुन थापा सहितका नेताहरुले धवलागिरी गाउँपालिका–२ लुलाङका बासिन्दासँग यसअघि गरेका प्रतिवद्धता पुरा गरेको र थप काम गर्न आगामी निर्वाचनमा जिताउन आग्रह गरेका छन्…