समाचारको विधा

धवलागिरी गा.पा.

दाङखोलामा मोटरेबल पुल बनाउने सहमती कार्यान्वयनका विषयमा धौलागिरि कालिकाका प्रर्वद्धकको मत बाझियो,…

बेनी ः धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने छ वर्षअघि भएको सहमति कार्यान्वयनका विषयमा दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी धौलागिरि कालिका हाइड्रोका प्रर्वद्धकहरुको मत

सडक सञ्जालमा जोडिदै गुर्जा

म्याग्दी ः ‘टुप्पी भन्दा माथी ठाउँ छैन, गुर्जा भन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाईले धवलागिरी गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउछ । हालसम्म विकट र दुर्गम वस्तिको रुपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्रनै

पुर्व सहमति कार्यान्वयनमा उदाशिन भएपछि धवलागिरीका सरोकारवालाले दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको…

बेनी ः दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाका कारण म्याग्दीको दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने योजना छ वर्षदेखि अलपत्र बनेपछि धवलागिरी गाउँपालिकाका सरोकारवालाहरुले आयोजनाको निर्माण कार्य बिहिबारदेखि ठप्प पारेका छन् । दरवाङ– दाङखोला–

धवलागिरीको २५ सौ गाउँसभा, थप रु. चार करोड बजेट बाँडफाँट

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को लागि थप रु. चार करोड बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा पालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा मंगलबार सम्पन्न २५ औ गाउँसभाले गत आर्थिक वर्षमा

माटो मिसिएको गिट्टी प्रयोग भएको ढलान जनप्रतिनिधीले भत्काइदिए

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधीहरुले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत झिनडाडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान

म्याग्दीको मुना-जलजला हुदै पहिलो पटक ढोरपाटनमा गाडी पुग्यो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका हुदै ढोरपाटनमा पहिलो पटक गाडी पुगेको छ ।धवलागिरी गाउँपालिकाको केन्द्र मुना देखि खोरीया, मरेनी, जलजला, गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने सडकमा सवारी साधन चल्न थालेका हुन् । गत असार महिनामा मार्ग

तीन पटक म्याद थपिएपनि धवलागिरीको अस्पताल भवन अधुरै

ताकम, तेस्रो पटक थपिएको समयअवधी पुरा हुन करिब छ महिना बाँकी रहदाँ म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधिन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शैया क्षमताको अस्पताल भवन

मुदीमा वडा कार्यालय भवन निर्माण

मुदी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ । धवलागिरी गाउँपालिकाले दुई तले सभाहल सहितको भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवति

ताकमकी पद्माकुमारी आचार्यलाई प्याजको नर्सरीबाट सफलता

कृष्णराज पौडेल ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनी भन्दा कम क्षेत्रफल जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु. एक लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । ताकमको आचार्य कृषि फार्मका सञ्चालक

धवलागिरीमा नेकपाको चुनावी तयारी

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिका कमिटिले फागुन २१ हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी थालेको छ । ताकममा मंगलबार सम्पन्न नेकपा गाउँपालिका कमिटिको पार्टी एकता पछिको बैठकले आसन्न प्रतिनिधीसभा सदस्य