समाचारको विधा

धवलागिरी गा.पा.

मराङको एक घर एक धारा खानेपानी आयोजना निर्माणमा ढिलाई

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वेशीका लाल केसीको आगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो । केसीका परिवारलाई खानेपानीका लागि सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन् । ‘आगनमा धारा बनेको तीन वर्ष पुगीसक्दा

मुदीमा १८ वटा उपभोक्ता समितिसँग सम्झौता

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा बुधबार योजना सम्झौता शिविर सम्पन्न भएको छ । गाउँपालिकाका कर्मचारीहरु मुदीको वडा कार्यालयमा पुगेर योजना सम्झौताका साथै उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण गरेका हुन् ।

‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको पुर्ख्यौली परम्परा

म्याग्दी (बेनी)- उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्छन् । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा छन् । पोखरामा

कटुवाल पेशाबाट जिविकोपार्जन गरेका ताकमका भक्तबिर बिक

सन्तोष गौतमताकम ः शनिबार बिहान झिसमिसेमै हुकलुङमा पुगेर भैसीले गहुँ र केरामा पु¥याएको क्षतिको मुल्याङकन गरेर फर्किएका धवलागिरी गाउँपालिका– ७ ताकमका कटुवाल भक्तबिर बि.क. दिउँसो उद्योग वाणिज्य संघ धवलागिरी इकाईको तेस्रो अधिवेशनमा सहभागि

उद्योग वाणिज्य संघको धवलागिरी इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरिए

ताकम,। म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजाई इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरीनुु भएको छ । ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । इकाईको निवर्तमान अध्यक्षमा किरन

घुम्ति शिविर मार्फत मराङ र मल्कवाङका ३० वटा उपभोक्ता समितिसँग सम्झौता

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले दुई वटा वडामा पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेका छन् । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५

धवलागिरीमा वडामै योजना सम्झौता

मराङ, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थी पुरस्कृत

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–७, शिबाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा मङगलवार विद्यालयमा आयोजित एक समारोहमा उत्कृष्ट शिक्षक

ह्विलचियरकै सहाराले गोल्ड मेडल जितेका केशव

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानै देखिको सपना थियो । वि.स. २०६७ पुष २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै

धवलागिरीमा फुुटबल संघ गठन

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकामा शुुक्रबार पालिका स्तरीय फुुटबल संघ गठन भएको छ । ताकममा भएको फुुटबल खेलाडीहरुको भेलाले रोशन गुुरुङको अध्यक्षतामा १५ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा रोशन थापा, सचिवमा अनिल भण्डारी,