समाचारको विधा

धवलागिरी गा.पा.

अर्वाङमा आगोलागीबाट घर जलेर नष्ट

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अर्वाङमा बिहिबार दिउँसो आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । स्थानीय मतिकला जुग्जालीको घरमा भएको आगोलागीबाट त्यहाँ रहेका सबै सामग्री जलेर नष्ट भएको छ । ढुङ्गा माटोले बनेको दुई तले घर,

एमालेका धवलागिरी गाउँपालिका अध्यक्ष राप्रपाबाट उमेद्वार

मुना, । नेकपा एमालेका धवलागिरी गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले राप्रपाबाट स्थानीय तह चुनावका लागि गाउँपालिका अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट गाउँपालिका अध्यक्षको टिकटको आकाक्षी रहेका थापा उमेद्वार छनौटमा नपरेपटि

गुर्जामा माओवादीका एक जना वडा सदस्यका उमेद्वार निर्बिरोध

मुना, १२ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य निर्बिरोध हुनुभएको छ । नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष समेत रहेकी सिताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्बिरोध

धवलागिरीको ३७ पदमा ८९ जनाको उमेद्वारी

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उमेद्वारी परेको छ । मुना स्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राती ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा

मराङको बुलमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बुलमा आइतबार हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी भएपछि बेहोस बनेकी बुलकी ३६ वर्षीया टिका बिकको गण्डकी प्रदेश सरकार र गाउँपालिकाको समन्वयमा हेलीकप्टर मार्फत उद्धार गरेर

धवलागिरीमा काँग्रेस–माओवादीको चुनावी तालमेल

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिका स्तरका नेताहरुले शुक्रबार गाउँपालिकाको अध्यक्ष,

माओवादीले लुलाङको वडा अध्यक्षमा कृष्ण बिकलाई उमेद्वार बनाउने

बेनी, । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा अध्यक्षको उमेद्वारमा कृष्ण बिकलाई छनौट गरेको छ । लुलाङमा बुधबार बसेको वडा कमिटिको बैठकले बिकलाई सर्वसम्मत

बादिकाको सडकमा सास्ती र जोखिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँच वटा वडालाई जोड्ने दरवाङ–धारापानी सडकको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ । स्तरोन्नतिको क्रममा रहेको सडकको बादिकाको भिर खण्डमा यातायातका साधन सञ्चालनका लागि जोखिम र सास्ती भएको हो । नयाँ

मंगोलले धवलागिरीको अध्यक्षमा सकबहादुर फगामीलाई उमेद्वार बनाउने

बेनी, । नेशनल मंगोल अर्गनाइजेशन (मंगोल)ले आसन्न स्थानीय तह चुनावका लागि म्याग्दीमा उमेद्वार छनौटलाई तिब्रता दिएको छ । धवलागिरी गाउँपालिकाको अध्यक्षमा सकबहादुर फगामीलाई उमेद्वार बनाउने निर्णय भएको सो पार्टीका जिल्ला अध्यक्ष डिके पुनले

मल्कबाङमा मोवाइल सेवा विस्तार

थम्मन थापा म्याग्दी चैत २८जिल्लाको अत्यन्तै विकट तथा दुर्गम गाउँ मल्कबाङ, मलम्पार लगायतका अन्य गाउँका स्थानियलाई यस भन्दा अगाडी सञ्चार सेवा नहुँदा निकै कठिनाई झेल्दै आउनु परेको थियो । कुनै जानकारी र सूचना आदान प्रदान गर्न या आफन्तलाई