समाचारको विधा

धवलागिरी गा.पा.

किशोरी सम्मेलनबाट ११ बुदे मुना घोषणापत्र जारी

मुना । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा सोमबार ११ बुदे घोषणापत्र जारी गर्दै प्रथम पालिका स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना

ताकममा नेकपाको प्रचण्ड नेपाल समूहको सभा

ताकम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शनिबार धवलागिरी गाउँपालिका–७ ताकममा आभसभा गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाको बिषयमा आफ्नो समूहको धारणा कार्यकर्ता र जनतासमक्ष पु¥याउने नेकपाको प्रचण्ड–नेपाल समूहको गाउँपालिका

नक्कली बुवा बनेर नाबालक परिचयपत्र बनाउन खोज्ने पक्राउ

बेनी । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने म्याग्दीका एक व्यक्ति आइतबार पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर

मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगियो

बेनी । माघ २९ गते बिहिबार राती ९.२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङकी मनकुमारी बिश्वकर्माको समयमै साल निस्किएन् । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्कीनुका

मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी सुबिधा पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दाहरु खानेपानीका लागि आधा घण्टा

टच मरांग जापानद्धारा स्वास्थ्य चौकीलाई प्रबिधिका सामग्री सहयोग

बेनी । टच मराङ्ग जापान सेवा समाजले धवलागिरी गाउँपालिका–६ को मराङ स्वास्थ्य चौकीलाई प्रबिधिका सामग्री सहयोग गरेको छ । जापानमा बिरबहादुर गर्बुजा र दिपक सुबेदीको संयोजनमा आर्थिक सहयोग जुटाएर स्वास्थ्य चौकीको प्रशासनिक काम गर्नका लागि

गाउँसभाको निर्णय एक महिनामै कार्यान्वयन भएपछि धारापानीबासी खुसी

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा स्वास्थ्य चौकी स्थापना भएको छ । साबिक ताकम गाबिसको १ र २ नम्बर वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडा स्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना

मराङ–काठमाडौ समाजद्धारा पहिरो पिडितलाई साढे १६ लाख सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितहरुलाई मंगलबार करिब साढे सोह् लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मराङ–काठमाडौ समाजद्धारा संकलित १६ लाख ४८ हजार रुपैयाँ वडा अध्यक्ष राजाराम सुबेदीलाई समाजका अध्यक्ष धनबहादुर

म्याग्दी उबासंघको धवलागिरी इकाईको अधिवेशन

ताकम । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको धवलागिरी इकाई समितिको दोस्रो अधिवेशनबाट तेजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । ताकममा सोमबार सम्पन्न अधिवेशनबाट इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा

स्तनक्यान्सर पिडितलाई हेम माविका पुर्ब बिद्यार्थीको सहयोग

बेनी । धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्ब बिद्यार्थीहरुले स्तन क्यान्सरबाट थलिएकी सोही बिद्यालयकी अर्की पुर्ब बिद्यार्थीलाई बिहीबार आर्थिक सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–३ की कृृष्ण थापा मल्लको