समाचारको विधा

धवलागिरी गा.पा.

खारा–खाम्ला सडकको मार्ग खुल्यो

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ खारा देखि धवलागिरी गाउँपालिका–४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ । धवलागिरी गाउँपालिका, म्याग्दी खोलामा निर्माण हुन लागेका जलविद्युत आयोजना, प्रदेश र संघीय सरकारले पछिल्लो पाँच वर्षयता १०

भगिनी र मितेरी सम्बन्ध बनाउने गुर्जाको योजना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जाका जनप्रतिनिधीहरुले भगिनी र मितेरी सम्बन्ध कायम गर्ने योजना अघि सारेका छन् । नवनिर्वाचित जनप्रतिनिधीहरुको पहिलो बैठकले अनुभव आदान प्रदान र अनुशरणका लागि भगिनी र मितेरी सम्बन्ध

मुदीमा आँखा शिविर

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा शनिबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दी आयोजक, मोना आईईसी र मोना अस्टे«लीया सहआयोजक रहेको शिविरको प्रमुख आर्थिक सहयोगी धवलागिरी गाउँपालिका–६

आगोलागी पिडितलाई टच मराङको सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ अर्वाङका आगोलागी पिडित मतिकला जुग्जालीलाई टच मराङ अस्टे«लीयाले आर्थिक सहयोग गरेका छन् । गत वैशाख १५ गते आगोलागी हुँदा एकल महिला जुग्जालीको घर र त्यहाँ रहेका सबै सामान जलेर नष्ट भएको थियो । आगलागी

धवलागिरीमा आइतबार बिदा नहुने

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतवार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले निर्णय

धवलागिरीको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उमेद्वार विजयी

बेनी, १५ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा सत्ता साझेदार दलहरुको गठबन्धनका उमेद्वार विजयी भएका छन् । नेपाली काँग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकिकृत समाजवादीका एक जना उमेद्वार कार्यपालिका

धवलागिरीको कार्यपालिका सदस्यमा १२ जनाको उमेद्वारी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि बुधबार १२ जनाको मनोनयन दर्ता भएको छ । मुना स्थित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका ६, नेपाली काँग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र १

सपथग्रहणसँगै धवलागिरीका जनप्रतिनिधीको पदवाहली

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथग्रहण र पदवाहली गरेका छन् । औपचारिक रुपमा सोमबारदेखि पदवाहली गर्नुभएका गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उपाध्यक्ष रेशम पुन, वडा अध्यक्ष र सदस्यहरुलाई सामुहिक

धवलागिरीमा गठवन्धन विजयी

म्याग्दी,म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । गठवन्धनबाट

धवलागिरी–६ मराङमा एमालेका राजाराम उपाध्यायको प्यानल विजयी

वेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार राजाराम उपाध्यायको प्यानल विजयी भएका छन् । दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा ४११ मत ल्याएर उपाध्याय विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेस