समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरीलाई पूर्ण खोप घोषणा

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको

मुनामा विभिन्न क्षेत्रमा योगदान गरेका १९ जना व्यक्तित्वहरुलाई सम्मान

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा विभिन्न क्षेत्रमा योगदान गरेका १९ जना व्यक्तित्वहरुलाई सोमबार सम्मान गरिएको छ । गाउँपालिकाको केन्द्र मुनामा ३ नम्बर वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सामाजिक योगदान गरेका, टोलविकास

गुर्जालाई सडक सञ्जालमा जोड्नु धवलागिरीमा चालु आवको प्रमुख उपलब्धी

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडा नम्बर १ गुर्जालाई सडक सञ्जालमा जोड्नुलाई भौतिक पूर्वाधारतर्फ चालु आर्थिक वर्षको हालसम्मको प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गरेको छ । पालिकाको केन्द्र मुनामा सोमबार भएको सार्वजनिक सुनुवाई

मुदीमा ६६ औ धौलागिरि आरोहण दिवस मनाइदै

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आरोहण दिवस म्याग्दीमा मनाइने भएको छ । संसारका सातौँ अग्लो धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनको अवसरमा मुदी गाउँमा ‘धौलागिरि आरोहण दिवस’ मनाउन लागिएको हो

दरखोला जलविद्युत आयोजनामा लगानी जुट्यो

बेनी ः धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजनाका लागि लगानीको स्रोत जुटेको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको रु. एक अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी

बगरको जंगलमा छ थान बन्दुक बरामद

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जंगलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जंगलमा लुकाएर राखेको अवस्थामा छ थान एक नाले भरुवा बन्दुक बरामद

म्याग्दीमा महशिकार शुरु

बेनी ः म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिनुभयो ।

म्याग्दी कोरिडोर विद्युत प्रसारण लाइन आयोजना निर्माणको तयारी

नाउरा, । १३२ के.भी. क्षमताको म्याग्दी कोरिडोर विद्युत प्रशारण लाइन आयोजना निर्माणको तयारी भएको छ । धवलागिरी र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय

‘माथिल्लो म्याग्दी’ जलविद्युत आयोजना ः १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन ‘माथिल्लो म्याग्दी’ जलविद्युत आयोजना निर्माण शुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।हाइड्रो इम्पायर लिमिटेड प्रर्वद्धक रहेको ४६ दशमलब २५ मेगावाट क्षमताको आयोजनाले

हावाहुरीले गुर्जामा विद्यालय भवनको छानो उडायो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा रहेको जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो बुधबार दिउँसोको हावाहुरीले उडाएको छ । कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको छ कोठे भवनको जस्तापाताको छाना