ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता
बेनी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले म्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् ।
धवलागिरी गाउँपालिकाको मुदी, मुना,!-->!-->!-->…
