समाचारको विधा

धवलागिरी गा.पा.

हिउँले गुर्जा जोड्ने पैदलमार्ग अबरुद्ध

बेनी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अबरुद्ध भएको छ । लुलाङ हुदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पुरै वडा यातायात सम्पर्क

मुनामा बोयर क्रस बोका बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका कृषकहरुलाई मंगलबार बोयर क्रस जातका बोका गरिएको छ । गाउँपालिकाको वडा स्तरीय कार्यक्रम अनुसार पशु सेवा शाखाले पचास प्रतिशत अनुदानमा छ जना कृषकहरुलाई बोयर क्रस जातका एक÷एक वटाका दरले बोका

ताकममा प्याराग्लाइडिङको परिक्षण

कृष्णराज पौडेलताकम, । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परिक्षण सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो ।

ताकमको बिकासमा सहयोग गर्ने सुबेदी परिवारलाई सम्मान

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको बिकासमा प्रवासबाट सहयोग गर्दै आउनुभएका एक परिवारलाई सम्मान गरिएको छ । ताकममा जन्मिएर हाल अमेरिकामा बस्दै आउनुभएका ऋषिनाथ सुबेदी र उहाँकी श्रीमति खड्केश्वरीलाई ताकम माबिमा आयोजित समारोहमा

धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,

मुनामा क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी क्याम्प

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सोमबार क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी शिबिर सम्पन्न भएको छ । क्षयरोगी पहिचानका लागि ४२ जनाको खकारको नमुना संकलन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संकलित खकारको

एमाले म्याग्दीको उपसचिबमा थमसरा पुनको दाबी

बेनी । बेनीमा जारी नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनबाट चयन हुने कमिटीमा महिला नेता थमसरा पुनले उपसचिबमा दाबी गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको जननिर्बाचित अध्यक्ष समेत रहेकी अनेमसंघको केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष पुन एमाले

बालबिवाह बिरुद्धको अभियानमा आमा र किशोरीहरु

मुना, २१ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाकी २० बर्षीया सरु रसाईली आमा बनेको तीन बर्ष भयो । १६ बर्षको उमेरमा भागी बिवाह गरेकी मालिका–१ निस्कोट माइति भएकी सरु १७ बर्षमै आमा बन्नुभएको हो । १५ बर्षकै उमेरमा बिवाह गरेकी मुनाकै २५

महतला भिरमा मार्ग खुल्यो, गाडी चल्ने कहिले ?

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को महतला भिरमा दुई बर्षको प्रयासमा सडकको मार्ग खुलेको छ । धवलागिरीको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक

आर्थिक अभावका कारण नवजात शिशूको उपचारमा समस्या

बेनी । आर्थिक अभावका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीका एक नवजात शिशूको उपचारमा समस्या भएको छ । गत मंसिर १५ गते टकमाया परियारले जन्माएको बच्चाको मुटु र मृगौलामा समस्या देखिएपछि काठमाडौको शिक्षण अस्पतालमा उपचार लगिएको छ ।