धवलागिरी हिमालमा एक जना भरिया वेपत्ता, दुई जनाको उद्दार
बेनी, । म्याग्दी स्थित धौलागिरि हिमालमा एक जना भरिया वेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्दार गरिएको छ ।
संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ । धौलागिरि आधार!-->!-->!-->…
