जातीय विभेद भएको धारापानीका दलितहरुको गुनासो
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको कुरेपानी स्थित बराह तालमा जनै पूर्णिमा पर्वका दिन जातीय विभेद र छुवाछुत भएको धारापानीका दलितहरुले गुनासो गरेका छन् । प्रसाद वितरण गर्ने क्रममा स्थानीय देविन्द्र थापाले भिमबहादुर बिकलाई!-->…
