म्याग्दीको बगर गाउँमा घोडेटोबाटोको सम्पर्क टुट्यो
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ को सिम्कोश बगरमा पहिरोले पदमार्ग बगाएपछि घोडेटोबाटोको सम्पर्क टुटेको छ ।
नाउराको भिरमा पर्ने उजला भन्ने भन्ने ठाउँबाट बुधबार दिउँसो खसेको पहिरोले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगरको!-->!-->!-->…
