समाचारको विधा

धवलागिरी गा.पा.

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ताकममा किशोरी सम्मेलन

गोपाल आचार्यताकम । ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकममा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११

कल्लेनीमा विजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा विद्युत सुबिधा पुगेको छ ।२५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि बिद्युत बितरण शुरु भएको वडा अध्यक्ष

ताकममा आँखा उपचार शिविर शुरु

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सोमबारदेखि निशूल्क आँखा उपचार शिविर शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक, दाताको सहयोग र

उद्योग ब्यापार महासंघ धवलागिरीमा मल्ल

ताकम, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धवलागिरी गाउँपालिका कमिटिको आइतबार ताकममा सम्पन्न भेलाले राम्जी मल्लको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा गंगा सुवेदी, बलसिङ वुढा, सचिवमा भुवानी पौडेल, कोषाध्यक्षमा

मुनाका आगोलागी पिडितलाई काँग्रेसको सहयोग

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका आगोलागी पिडित गमिना पुनलाई नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)ले आर्थिक सहयोग गरेको छ । फागुन १५ गते बिद्युत सर्ट भएर आगोलागी हुदाँ मुनाका यामबहादुर र गमिना पुनको ढुङ्गा माटोले बनेको दुई

गुर्जाको ओमथान खोलामा ट्रस पुल निर्माण

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा स्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडा अध्यक्ष झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । पुलले

गुर्जा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न निर्माण शुरु भएको छ । संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जामा स्वास्थ्य चौकीको भवन

धवलागिरीमा दलित मुक्ति मोर्चा

बेनी । धवलागिरी गाउँपालिकामा बिहिबार नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको पालिका कमिटि गठन भएको छ । ताकममा सम्पन्न भेलाबाट प्रेमबहादुर दमाई को अध्यक्षतामा ४१ सदस्यीय कमिटि चयन गरेको हो । भेलामा मोर्चाका केन्द्रिय

ताकममा ब्याडमिन्टन प्रतियोगिता

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार धवलागिरी जनयुवा क्लवको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २० समूहले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । बुर्तिवाङका डिलेन्द्र पुन

धवलागिरीमा अनेमसंघ

ताकम । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धवलागिरी गाउँपालिका कमिटिको प्रथम भेलाले अमृता भण्डारीको अध्यक्षतामा ५३ सदस्यीय पालिका कमिटि चयन गरेको छ । कमिटिको बरिष्ठ उपाध्यक्षमा शुभादेवि पूर्जा, उपाध्यक्षमा लालमाया पूर्जा, सचिवमा