समाचारको विधा

धवलागिरी गा.पा.

माओवादीले ताकममा अशोक खत्रीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी, । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा धवलागिरि गाउँपालिका ७ को वडा अध्यक्षमा अशोक खत्रीलाई उमेद्वार बनाउने भएको छ । वडा कमिटीको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको

धारापानीमा माओवादीको टोल स्तरीय चुनाव परिचालन समिति

बेनी,। धवलागिरी गाउँपालिका–७ धारापानीमा नेकपा माओवादी केन्द्रले बुधबार आसन्न स्थानीय तह निर्वाचन लक्षित चुनाव परिचालन समिति गठन गरेको छ । साविक ताकम गाविसको १ र २ नम्वर वडामा पर्ने धारापानीमा रामबहादुर खत्रीको संयोजकत्वमा ७५ सदस्यीय टोल

गुर्जाको ढुलढुनामा ट्रस पुल

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ ढुलढुना स्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुना स्थित गुर्जा खोलामा पुल निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष

गुर्जावासीको सडक सपना

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा संकलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पु¥याउनका लागि गुर्जा विकास मञ्चको पहलमा चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.को नाममा एक्साभेटर किनेका हुन् । मञ्चका सचिव

मल्कवाङमा पाँच महिनापछि बिजुली बल्यो

बेनी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित नन्दीवाङखोला लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ । केन्द्रिय प्रशारण लाइनको बिद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

सन्तोष गौतमगुर्जा, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार दाजुभाईले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुवा कृपसिंङको नाममा छ । ६० वर्षीय कमरा विकका दाजुभाईले दश वर्षअघि स्वर्गीय भएका

गणेश घर्ति स्मृति हाजिरी जवाफ

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार गणेश घर्ति स्मृति पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा ताकम माविमा भएको प्रतियोगिताको उपाधी चन्द्रज्योती मावि खिवाङले जितेको छ । धजनजता

धारापानीमा विद्यालय र स्वास्थ्य चौकीको भवनको उद्घाटन्

गोपाल आचार्यधारापानी, १० चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षा कोठा र स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनल र धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा कुल रु. एक करोड

गुर्जामा जुवातास बन्दको सकारात्मक प्रभाव

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि सकारात्मक प्रभाव देखिएको छ । जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरु घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न भएका छन् । वडा सदस्य सिता छन्त्यालले जुवातास