समाचारको विधा

धवलागिरी गा.पा.

लुलाङमा एमालेको चुनावी सभा

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा एमालेका उमेद्वारहरुको टोलीले चुनाव प्रचारप्रसार गरेका छन् । गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन, उपाध्यक्षका उमेद्वार प्रगति कार्की, वडा अध्यक्षका उमेद्वार अकप्रसाद बिक

गुर्जामा निशूल्क स्वास्थ्य शिविर, दुई सय जना लाभान्वित

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा मंगलबार आयोजित निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित भएका छन् । वडा कार्यालयसँग समन्वय गरेर शिविर आयोजना गरेको द नानुम पल्स र मुगुङ्गवा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य

एमालेको मुनामा घरदैलो, ताकममा कार्यकर्ता भेला

ताकम, । धवलागिरी गाउँपालिकाको मुनामा सोमबार नेकपा एमालेका उमेद्वारहरुले चुनाव प्रचारका लागि घरदैलो गरेका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन, उपाध्यक्षका उम्मेदवार प्रगति कार्की, गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल,

लुलाङमा काँग्रेस–माओवादीका उमेद्वारको चुनाव प्रचार

लुलाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम

धवलागिरीमा एमाले र काँग्रेस–माओवादी गठबन्धनको रोचक प्रतिस्पर्धा

सन्तोष गौतममुना । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) को गठबन्धनका उमेद्वारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका

माओवादीका झक छन्त्याल गुर्जाको वडा अध्यक्षमा निर्बिरोध निर्वाचित

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका सबै पदमा निर्बिरोध जनप्रतिनिधी चयन भएका छन् । वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरुले शुक्रबार फिर्ता गरेपछि एकल उमेद्वारी कायम भएर निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले

ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार

अर्वाङमा आगोलागीबाट घर जलेर नष्ट

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अर्वाङमा बिहिबार दिउँसो आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । स्थानीय मतिकला जुग्जालीको घरमा भएको आगोलागीबाट त्यहाँ रहेका सबै सामग्री जलेर नष्ट भएको छ । ढुङ्गा माटोले बनेको दुई तले घर,

एमालेका धवलागिरी गाउँपालिका अध्यक्ष राप्रपाबाट उमेद्वार

मुना, । नेकपा एमालेका धवलागिरी गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले राप्रपाबाट स्थानीय तह चुनावका लागि गाउँपालिका अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट गाउँपालिका अध्यक्षको टिकटको आकाक्षी रहेका थापा उमेद्वार छनौटमा नपरेपटि

गुर्जामा माओवादीका एक जना वडा सदस्यका उमेद्वार निर्बिरोध

मुना, १२ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य निर्बिरोध हुनुभएको छ । नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष समेत रहेकी सिताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्बिरोध