समाचारको विधा

धवलागिरी गा.पा.

बुलमा सडक पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेशी–कुम्रि–राम्चे हुदै घामताप्नामा पुगेको सडक विस्तार गरेर बुल पु¥याइएको हो । मराङका वडा अध्यक्ष

नौलिस्नेखोलामा ३५० मिटर लामो पुल निर्माण

बेनी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना स्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको वाटो पाँच मिनेटमा छोटिएको छ । संघीय सरकार अन्तरगतको ससपेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौले मालिका

मुनामा निशूल्क आयुर्वेद स्वास्थ्य शिविर

गोपाल आचार्यमुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सम्पन्न निशूल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २३५ जना लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो । एक दिने शिविरबाट

दुई विद्यालयमा पुर्व शिक्षकको सम्झनामा सहयोग

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेका दुई वटा विद्यालयमा दिवंगत पुर्व शिक्षकको सम्झनामा उहाँका परिवारले शुक्रबार रु. असी हजार छ सय सहयोग गर्नुभएको छ । ताकमका स्वर्गीय लक्ष्मीनिधी सुवेदीको परिवारले हेम मावी

ताकममा सम्पन्न निशूल्क आँखा शिविरबाट करिब नौ सय जना लाभान्वित

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब नौ सय जना लाभान्वित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले

मुनामा एमालेको पार्टी कार्यालय स्थापना

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँमा बिहिबार नेकपा एमालेले पालिका स्तरीय कार्यालय स्थापना गरेको छ । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै फलियागाउँमा पार्टी कार्यालय स्थापना गरेको हो ।

मुनामा कुरिति बिरुद्ध अन्तरक्रिया

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बुधबार बालबिवाह, जातीय भेद्भाव एवम् सामाजिक कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय म्याग्दीको आयोजना, धवलागिरी गाउँपालिकाको सहयोग

बन्द भएका आँखाले देख्न थालेपछि दंग

ताकम । मोतियाबिन्दुका कारण दुबै आँखा बन्द भएका म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ९१ वर्षीय तिलकुमारी सुवेदीको आँखाको मंगलबार शल्याक्रिया सफल भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ताकममा किशोरी सम्मेलन

गोपाल आचार्यताकम । ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकममा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११

कल्लेनीमा विजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा विद्युत सुबिधा पुगेको छ ।२५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि बिद्युत बितरण शुरु भएको वडा अध्यक्ष