बेनी बजारको सौन्दर्यकरणमा वडा नम्बर ७को प्राथमिकता
बेनी, । बेनी नगरपालिका–७, ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ ।
म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण!-->!-->!-->…
