गलेश्वरमा साउन महिनाको सोमबारको मेला सकियो
गलेश्वर, २९ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनाको सोमबार लाग्ने मेला सकिएको छ ।
पाँच वटा सोमबार परेको यस वर्षको साउन महिनाको मेलामा करिब ८० हजार जना भक्तजनले दर्शन र पुजाआजा!-->!-->!-->…
