समाचारको विधा

बेनी न.पा.

अल्वाङमा बाढीले धान र मकैबालीमा क्षति

बेनी, । बेनी नगरपालिका, ९ तोरीपानीको अल्वाङमा वनबाट आएको पहिरो र बाढीले धान तथा मकै बालीमा क्षति पु¥याएको छ । पहिरोसंगै थप आएको बाढीले बस्तीलाई असर गर्ने सम्भावना बढी छ ।स्थानीय बावुराम चोखालका अनुसार तोरीपानी र ओखलेवीचको धानखेतदेखि माथि

जन्मदिनमा बालगृह र विद्यालयलाई सहयोग

बेनी । बेनीमा ब्यवसायसंगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध युवा ब्यवसायी सन्दिप खत्री (प्रविण) ले जन्मदिनको अवसरमा दुई संस्थालाई खाद्यान्न तथा आर्थिक सहयोग गर्नुभएको छ । बेनीमा संचालित म्याग्दी बालगृहमा खाद्यान्न र अध्ययन गरेको

बेनी नगरपालिका–८ न्यूरोडको २ नम्बर टोल विकास संस्था पुर्नगठन

बेनी, । बेनी नगरपालिका–८ को न्युरोड स्थित २ नम्बर टोल विकास संस्थाको शुक्रबार पुर्नगठन भएको छ । लक्ष्मी कार्कीको अध्यक्षतामा गठन भएको संस्थाको नयाँ कार्यसमितिको उपाध्यक्षमा धु्रब महत, सचिवमा दामोदर शर्मा र कोषाध्यक्षमा अस्मिता वि.क.

मुसुरखोलाका पहिरो पिडितका लागि सुरक्षित ठाउँमा बसोबासको व्यवस्था

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाको मुसुरखोलाका पहिरो पिडितका लागि सुरक्षित ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । वडा कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पहिरोको जोखिममा रहेका मुसुरखोलाका छ घरपरिवारका

घाइते खेलाडीलाई ब्याडमिन्टन संघको सहयोग

बेनी, । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघले घाइते खेलाडीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । एक महिना अघि भएको एकल ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने क्रममा लडेर घुँडामा चोट लागेर घाइते भएकी बेनीको प्रकाश माविमा कक्षा ९ मा

बराहपाखोमा फलफुलका बिरुवा रोपियो

बेनी, । बेनी नगरपालिका ७ मा रहेको बराहपाखो सामुदायिक वन क्षेत्रमा बिहिबार फलफुलका बिरुवा रोपिएको छ । राष्ट्रिय सामुदायिक वन दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीको समन्वयमा

थामडाँडाले पायो उत्कृष्ट सामुदायिक वन समूहको पुरस्कार

बेनी । बेनी नगरपालिका–४ थामडाँडामा रहेको थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ ।सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो

तातोपानीमा आइएमईको एटिएम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा ग्लोवल आइएमई बैंकको एटिएम काउन्टर सञ्चालन भएको छ । तातोपानी कुण्ड परिसरमा स्थापना भएको एटिएम काउन्टरको बुधबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । प्राकृतिक उपचार

संगीतकर्मी संघको तिज गित प्रतियोगिता

बेनी, । राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले हरितालिका तिज पर्वको अवसरमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ । भदौ २९ गते महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित तिज गित प्रतियोगिता आयोजना गरिएको संघले बुधबार

साउनको चौथो सोमबारसम्म करिब साढे सात लाख भेटि

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब रु. साढे सात लाख भेटि संकलन भएको छ । साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख