समाचारको विधा

बेनी न.पा.

बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ । आठ किलोमिटर दुरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ । ११ मिटर

बेनपा–८ आफ्नै भवनमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर– ८ को आफ्नै भवनबाट सेवा सञ्चालन भएको छ । नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर वडा कार्यालय सञ्चालन गरिएको हो । माघ महिनादेखि

तीन जना बेसाहराको उद्दार

बेनी । म्याग्दीको बेनीबाट मंगलबार तीन जना बेसाहराको उद्दार गरिएको छ । बेनीको खुल्ला मञ्चमा बस्दै आएका उनिहरुलाई हिंसा प्रभाबितका लागि अल्पकालिन सेवा केन्द्रले उद्दार गरेर मानव सेवा आश्रम बाग्लुङमा लगिएको हो । केन्द्रकी प्रमुख रञ्जना

मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बगुवाखोलाको बगर अनुगमन

बेनी । मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरको सोमबार अनुगमन भएको छ । जिल्ला अनुगमन समितिको टोलीले सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र

मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट र वडा नम्बर २ मा पर्ने हाँडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रे गर्न लागिएको

के कारणले चार बर्षमा पनि पुरा भएन् रत्नेचौर बेनी सडक ?

सन्तोष गौतम बेनी, म्याग्दीको बेनी नगरपालिका–१ मा तीन किलोमिटर आठ सय मिटर सडक निर्माण गर्ने योजना चार बर्षमा पनि पुरा भएको छैन् । बागलुङ–बेनी सडकको बेनपा–१ रत्नेचौरको भुवाने देखि हुलाकेडाडा खबरा सम्मको सडक बिस्तार र कालोपत्रे गर्न

सेटिङ मिलाएर बगुवाखोलामा मापदण्ड र सम्झौता बिपरित नदी दोहन

सन्तोष गौतम बेनी । बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरबाट मापदण्ड र सम्झौता बिपरित दोहन भएको छ । सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको

बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द

बेनी । बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द भएको छ । चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको अस्पतालमा भिड ब्यवस्थापन गर्न माघ ९ गतेदेखि एक हप्ता (माघ १५) गतेसम्म सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत १५ जना

श्रेष्ठ “लोकप्रिय साहित्यकार”

बेनी । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ मंगलबार “लोकप्रिय साहित्यकार” को उपाधिबाट सम्मानित हुनुभएको छ । नेपाली कांग्रेस, वडा कार्य समिति, बेनी नगरपालिका, वडा नं. १, रत्नेचौर, म्याग्दीको आयोजनामा नेपाली कांग्रेस, म्याग्दीका संस्थापक

गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा बमबहादुर पुन

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ को गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको सञ्चालक समितिको अध्यक्षमा बमबहादुर पुन चयन हुनुभएको छ । गलेश्वरमा शुक्रबार भएको आश्रमको दशौ कार्यकारी सभा तथा चौथो अधिबेशनबाट पुनको अध्यक्षतामा सर्बसम्मत