समाचारको विधा

बेनी न.पा.

स्वास्थ्य क्षेत्रको सुधारका लागि १० बुंदे प्रतिवद्वता पत्र, सार्वजनिकस्वास्थ्य सुचकांकमा बेनी…

बेनी, । म्याग्दीका सार्वजनिक स्वास्थ्य संस्थाको सेवा सुधारका लागि बुधबार दश बुदे प्रतिवद्धतापत्र जारी गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आर्थिक बर्ष २०७९÷२०८० को जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम

जेसीजको क्षेत्र (ख) सम्मेलन बिहिबारदेखि, बेनीबजार झकीझकाउ

बेनी, । बेनीमा बिहिबारदेखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुदैछ् । म्याग्दी जेसीजको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने

मुख्यमन्त्री पाण्डे बेनीको दिपप्रज्वलनमा सहभागी

बेनी, ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे संविधान दिवस २०८० को अवसरमा बुधबार साँझ बेनीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा सहभागि हुनुभएको छ । नेपाल विद्यार्थी संघले संविधान दिवसको अवसरमा बेनीको जिल्ला प्रशासन

मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण, फापरखेत खण्डको वैकल्पिक सडक, पखेर सिम बेलिब्रिज…

बेनी ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब

संविधान दिवसको अवसरमा बेनीमा प्रभातफेरी

बेनी, संविधान दिवस २०८० को अवसरमा बुधबार बिहान म्याग्दीको बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । संविधान दिवस मुल समारोह समितिको आयोजनामा बेनी बजारमा प्रभातफेरी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्र चोकबाट शुुरु भएको

स्वास्थ्य कार्यक्रमको समिक्षा शुरु

बेनी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन भएका कार्यक्रमको समिक्षा शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको

स्वास्थ्य मन्त्रालयले बेनी अस्पताललाई दुई थान डायलाइसीस मेसिन दियो

बेनी, मृगौला रोगबाट पिडित बिरामीका लागि म्याग्दीको बेनी अस्पताललाई डायलाइसीस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मृगौला सम्बन्धी बिरामीको डायलाइसीस गर्ने दुई थान डायलाइसीस मेसिन उपलब्ध गराएको हो ।

संविधान दिवसको असरमा गलेश्वरमा सरसफाई

बेनी, । संविधान दिवस २०८० म्याग्दीमाा मंगलबारदेखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय अनुसार मंगलबार बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको छ

बेनीमा बर्खे नाचको समापन

बेनी, १ असोज । म्याग्दी सदरमुकाम बेनीमा एक महिनासम्म सञ्चालन भएको परम्परागत बर्खेनाचको सोमबार समापन गरिएको छ । बेनीमा बस्ती बसेदेखिनै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाचहरु देखाउने चलन

म्याग्दीका नैनकुमार श्रेष्ठलाई नानी–सुक स्मृति पुरस्कार

पोखरा, । म्याग्दीका अगुवा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ सोमबार पोखरामा पुरस्कृत हुनुभएको छ । नानी–सुक स्मृति प्रतिष्ठानले १७ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद रु. २५ हजार ५२५ सहित