बेनीका लायन्स क्लवहरुको पदस्थापना
बेनी, । बेनीका लायन्स क्लवको वर्ष २०२३—२०२४का लागि निर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुको बुधबार पदस्थापना गरिएको छ ।
लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बिवानका गर्भनर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा बेनीका आठ वटा!-->!-->!-->…
