समाचारको विधा

बेनी न.पा.

लिटिल गार्डेनका विद्यार्थीद्धारा वृक्षारोपण

बेनी। विश्व वातावरण दिवसको अवसरमा बेनीको लिटिल गार्डेन एकेडेमीका विद्यार्थीहरुले आइतवार वृक्षारोपण गरेका छन् । बराहपाखो सामुदायिक वन अन्तरगत बेनी–अर्थुङ्गे पदमार्ग छेउछाउ र पाखोमा विभिन्न प्रजातिका बिरुवा रोपेका हुन् । कल्की, पारिजात,

भकिम्लीमा उद्घोषण र भाषणकला तालिम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बिहिबारदेखि उद्घोषण तथा भाषणकला तालिम शुरु भएको छ । बेनी नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र म्याग्दी जेसिजसँगको सहकार्यमा प्रगतिशिल दलित मञ्चले आयोजना गरेको तालिमको वडा सदस्य रत्नबहादुर

पुरुण्डीमा निशूल्क आँखा उपचार शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा बुधबार निशूल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । म्याग्दी जेसिजको २४ औ स्थापना दिवसको अवसरमा सञ्चालित जेसिज सप्ताहको चौथो दिन आयोजित शिविरमा ३०५ जना लाभान्वित भएका छन् । १०५

म्याग्दीमा पुस्तक भित्रिन थाल्यो

बेनी । शैक्षिक सत्र शुरु भएको करिव दुई सातापछि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि पुस्तक भित्र्याइएको छ । जनक शिक्षा सामग्री केन्द्रको पोखरा डिपोबाट म्याग्दीका पुस्तक व्यवसायीले जिल्लामा ल्याएको पुस्तक संयुक्त वितरण

बेनीको कार्यपालिका सदस्यमा गठबन्धनका उमेद्वार विजयी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनका उमेद्वार विजयी भएका छन् । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार भएको मतदानबाट नेपाली काँग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३ र

बेनीमा कटान रोक्न ‘बोलर स्किङ’

बेनी, १० जेठ । म्याग्दीको सदरमुकाम बेनी स्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ । बेनी नगरपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा रुपाताल एकिकृत विकास संरक्षण विकास परियोजनाले वि.स. २०७८ असार

बेनीको कार्यपालिका सदस्यमा १६ जनाको उमेद्वारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाले उमेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि छ र छ जना महिला सदस्यका लागि १० जनाले

बेनीका सवै स्वास्थ्य संस्थामा हरेक महिनाको १५ गते नसर्ने रोगका बिरामी पहिचान गर्न शिविर सञ्चालन…

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले आन्तरिक आम्दानी बृद्धीका लागि स्रोतको पहिचानमा जुटेका छन् । नगरपालिकाको विकास गतिविधी, कार्यक्रम सञ्चालन र नागरिकको सेवा सुविधा वृद्धिका लागि आम्दानीको स्रोत पहिचान र

जेसिज सप्ताह मनाइने

बेनी । म्याग्दी जेसिजको २४ औ स्थापना दिवस साताब्यापी विविध कार्यक्रम गरेर मनाइने भएको छ । बेनीमा आइतबार बसेको म्याग्दी जेसिजको दोस्रो साधारणसभाले जेठ १५ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । दिवस

बेनपा–९ मा गठवन्धन र १० मा एमाले विजयी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा नेपाली काँग्रेस र माओवादीको गठवन्धन तथा वडा नम्बर १० पात्लेखेतमा एमालेका मसविर रोकाको प्यानल निर्वाचित भएका छन् । घतानमा काँग्रेसका चक्रबहादुर केसीले एक हजार २२५ मत ल्याएर विजयी हुँदा उहाँका