समाचारको विधा

बेनी न.पा.

बेनीमा पर्यटन दिवस मनाइयो

बेनी, । ४४ औ विश्व पर्यटन दिवस बुधबार बेनीमा पनि मनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा बेनी बजारमा प्रभातफेरी कार्यक्रम गरेर दिवस मनाईएको हो । नेवारी बाजा र झाँकी सहितको ¥यालीले बेनी बजार परिक्रमा गरेको थियो ।

बेनीमा पशुपालक कृषकहरुलाई तालिम

बेनी, । बेनीमा बुधबार म्याग्दीका पशुपालक कृषकहरुलाई तालिम प्रदान गरिएको छ । नमस्ते कृषि सहकारी संस्था र न्यु होप एग्रो विजनेश नेपाल सँगको सहकार्यमा बेनीको नमस्ते कृषि सहकारी संस्थाले पशुपंक्षीपालन सम्बन्धी तालिमको आयोजना गरेको हो । ५०

बेनीमा सहकारीको स्तरीकरण कार्यक्रम

बेनी, । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम मंगलबार म्याग्दीको बेनीमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा लोकदिप बचत तथा

बेनीको कालीपुल पारी फेरी पहिरो खस्यो

बेनी, । बेनी नगरपालिका–८ कालीपुल बस्ती पारी जलजला गाउँपालिकाको माटेपानी भिरमा मंगलबार दिउँसो पहिरो खसेको छ । कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बस्तीलाई पर्वतको जलजला गाउँपालिका– ३ माटेपानीको भिरबाट खसेको पहिरोले जोखिम र त्रास सिर्जना

सिंगाका दिननाथले व्यक्तिगत खर्चमा प्रतिक्षालय बनाए

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका एक व्यक्तिले दिवंगत अभिभावकको स्मृतिमा रु. २१ लख भन्दा बढी खर्च गरेर प्रतिक्षालय बनाउनु भएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ

सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान

बेनी, । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट

महारानी क्षेत्र विकास समितिको नयाँ नेतृत्व चयन

बेनी, । बेनी नगरपालिका–७ मा रहेको महारानी क्षेत्र विकास समितिको शनिबार सम्पन्न पाँचौ साधारणसभा तथा चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । ऐतिहासिक धार्मिक पर्यटकीय स्थल महारानी थानको विकास तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित

मुक्तिनाथ सहकारीको साधारणसभा

बेनी, । बेनी नगरपालिका–८ मा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १६ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारण सभामा कोषाध्यक्ष चिरञ्जिवी बोगटीले गत आर्थिक वर्ष २०७९÷०८० मा कुल रु. छ करोड ४५ लाख ४९ हजार ८४०

बेनीमा सडक अतिक्रमण हटाउन रेखांकन

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी बजार भित्र सडक र नाली अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनाको रेखाकंन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारलाई व्यवस्थित बनाउन सडकको क्षेत्राधिकार र नालीमाथि बनेका संरचना हटाउनका लागि

म्याग्दीका चार जनालाई जेसीजको सम्मान

बेनी, म्याग्दीका उद्यमी, कलाकार र स्वमसेवक गरि चार जनालाई बिहिबार नेपाल जेसीजले सम्मान गरेको छ ।म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पुगेको अवसरमा बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनमा दुई जना उद्यमी, एक÷एक जना कलाकार र