पात्लेखेतमा युवा संघ र युथ फोर्स
बेनी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र युथ फोर्स गठन भएको छ ।
पात्लेखेतमा शनिबार भएको भेलाले साजन रोकाको अध्यक्षतामा राष्ट्रिय युवा संघको ४० सदस्यीय र टार्जन पाइजाको अध्यक्षतामा ३५ सदस्यीय!-->!-->!-->…
