समाचारको विधा

बेनी न.पा.

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी। बेनीलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख सुरत केसीले बताउनुभएको छ । नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उहाँले बेनीको खस्किएको साख बचाउन पर्यटन विकासको अवधारणा अघिसारिएको

बेनी पूर्णखोप सुनिश्चित

बेनी । म्याग्दीको बेनी नगरपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले पूर्ण खोप

गण्डकीका मुख्यमन्त्री र मन्त्रिलाई दिन अनेरास्ववीयुको १ रुपैयाँ अभियान

बेनी, । परिवारका सदस्यको नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौं रुपैयाँ छुट्याउने गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई अनेरास्ववीयु म्याग्दीले ‘रु. १ दान’ अभियान शुरु गरेको छ । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी

कसरी करेन्ट लागेर गाई मरे ?

बेनी,। बेनीमा शनिबार करेन्ट लागेर दुई वटा गाई मरेका छन् । बेनी अस्पतालको परिसर भित्र सूचना बोर्ड आसपासमा चर्न गएका छाडा गाई करेन्ट लागेर मरेका हुन् । पोलबाट उपभोक्ताको घरमा विद्युत लगिएको तारबाट बिजुली चुहावट भएर पोलमा टासिन गएका गाईलाई

रत्नेचौरका कृषक रोपाई रोकेर नहर मर्मतमा

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पहिरोले नहर भत्किएपछि धान रोपाई रोकिएको छ । तेईस साले सिचाई आयोजनाको नहर भत्किएपछि रत्नेचौरमा मुख्य खाद्यबाली धान रोपाई प्रभावित भएको हो । शुक्रबार र शनिबारको बर्षातपछि जमिन भासिएर आयोजनाको

खबरा र हाडेभिरमा सडक कालोपत्र

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो । करिब २० किलोमिटर दुरिको बागलुङ–बेनी सडकको तीन

बालगृहमा स्वास्थ्य परिक्षण

बेनी । स्वास्थ्य कार्यालयको आयोजनामा मंगलबार बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रित १० जना बालबालिकाहरुको विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

बेनीमा बजार अनुगमन

बेनी । बेनीमा सोमबार बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा बेनी बजारको विभिन्न ठाउँमा सञ्चालित खाद्यान्न पसलहरुको अनुगमन भएको हो । मंगलाघाट, हुलाकचोक, गणेशटोल, कालीपुल, पिपलचोक र क्याम्पसचोकमा पसल अनुगमन गरिएको

कदमको अध्यक्षमा हरिप्रसाद पौडेल

बेनी,। म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा

कदमको अध्यक्षमा हरिप्रसाद पौडेल

बेनी । म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा