राम्चे सामुदायिक बन समुहमा बानिया
बेनी । बेनी नगरपालिका–६ अथुङ्गेमा रहेको राम्चे सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा सुन्दर बानिया चयन हुनुभएको छ ।
समुहको उपाध्यक्षमा नारायण पौडेल, सचिबमा तुलसीराम सुबेदी र कोषाध्यक्षमा उषा बिक चयन हुनुभएको छ । कमलप्रसाद सुबेदी,!-->!-->!-->…