कृषिका कार्यक्रम दोहोरो पर्न नदिन समन्वय
बेनी, । कृषि ज्ञान केन्द्र, म्याग्दीले कार्यक्रम दोहोरो पर्न नदिनका लागि स्थानीय तह (पालिका)हरुसँग समन्वय गरेको छ ।
गण्डकी प्रदेश सरकार अन्तरगतको कृषि ज्ञान केन्द्रले संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सुन्तला, आलु र!-->!-->!-->…
