समाचारको विधा

बेनी न.पा.

ढुङगाना प्रतिष्ठान म्याग्दीको अधिवेशन

बेनी, । ढुङगाना प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले मुक्तिनाथ शर्मा ढुङगानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा

बेनीमा अतिक्रमण हटाउने अभियान शुरु हुन्छ – नगरप्रमुख केसी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अतिक्रमण हटाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान शुरु गर्न लागेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको शनिबार बेनपा ६ डम्मरामा भएको सातौ साधारणसभामा बोल्दै

बेनीमा सातौ म्याग्दी महोत्सवको तयारी

बेनी । अबको करिब एक महिनापछि बेनीमा सातौ म्याग्दी महोत्सव हुने भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुस २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार

बेनी सामुदायिक र शारदा मावि २० औ जेसिजकपको सेमी फाइनलमा

बेनी, । बेनी सामुदायिक मावि र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको बिहिबार भएको क्वाटर फाइनलमा माउन्ट

२० औ जेसीजकपको खेल प्रतिस्पर्धा शुरु

बेनी, । बेनीमा बुधबारदेखि शुरु भएको अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको पहिलो दिन छ वटा खेलको प्रतिस्पर्धा भएको छ । पहिलो चरणको खेलबाट साविक बिजेता न्यु वेष्ट पोइन्टले विजय शुरुवात ग¥यो भने गत वर्षको उपबिजेता बुद्ध एकेडेमी

रहेनन् निर्माण व्यवसायी बरुवाल

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ मा बुधबार ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका–६ घारका ४५ वर्षीय कृष्ण बरुवालको मृत्यु भएको जिल्ला

बेनी नगरपालिकामा नौ करोडका १२ वटा गौरवको आयोजना

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. नौ करोड बजेट बिनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँच वटा सडक, तीन वटा खानेपानी, एक÷एक भवन, खेलमैदान र चिस्यानगृह

‘बेनी मिनि रंगशाला’ निर्माण दुई वर्षपछि सूचारु

बेनी ।  म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष

बेनीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बेनी, । बेनीमा शनिबार जिल्लाव्यापी आधारभुत तथा मावि स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको हो । आधारभुत तहको छात्रतर्फ बेनी आवासीयका रियान श्रेष्ठ प्रथम, प्रकाश माविका

अपाङ्गता दिवसमा बेनीमा दिप प्रज्वलन

बेनी, । अपाङ्गता भएका व्यक्तिहरुको ३१ औ अन्तराष्ट्रिय दिवसको अवसरमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ ।‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रर्वद्धन’