क्षेत्री महिला समाज बेनी नगरको कार्यसमिति चयन
बेनी । बेनीमा शनिबार सम्पन्न क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशनबाट उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा गंगा थापा कार्की, सचिवमा मनुकुमारी बानिया, कोषाध्यक्षमा जमुना!-->…
